सरकारी कार्यालयमा कर्मचारीको लापर्वाहि
काठमाडौं माघ-८, ब्यवस्था वदलियो, ब्यक्ति वदलिए तर नेपालको सरकारी काम कार्वाहिको स्वरुप भने कहिल्यै वदलिएन । समयमा कार्यालय आउनु, सेवाग्राहिको काम सजिलै सल्टाईदिनु तथा सहज […]
परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् ।
यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose