निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने
काठमाडौँ । ‘सुनगाभा’, ‘फन्को’, ‘बाटो मुनिको फूल २’का निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् । सौगात मल्ल, […]
काठमाडौं। फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए ।
दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउतको अलवा भुटानकी अभिनेत्री उगेन छोदन समेत मुख्य भूमिकामा रहेका छन् ।
रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । फिल्मको निर्माताको रुपमा अहिले दीपक मनाङ्गेका पनि जोडिएका छन् । फिल्म निर्माताको रुपमा अहिले दीपक भित्रिएको निर्माता नेपालीले जाकारी दिए ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose