पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पर्यटन मन्त्रीद्वारा निरिक्षण

२०७७ माघ ४, आईतवार प्रकाशित

काठमाडौं, माघ-४ । पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गर्नुका साथै आयोजनाको हालसम्मको प्रगतिका वारेमा आयोजनाका अधिकारीहरु संग जानकारी लिनुभएको छ ।

सो क्रममा मन्त्री ढकालले विमानस्थल निर्माणकार्यमा देखापरेका सम्पुर्ण समस्याहरु समाधानको लागि सकारात्मक पहल गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभएको थियो ।

चिन सरकारको स्वामित्वमा रहेको सिएएमसिई इन्जिनियरिङले विमानस्थल निर्माणको काम २०१७ को नोभेम्वर १ तारीखवाट सूरु गरेको थियो भने ठेक्का सम्झौता अनुसार विमानस्थलको निर्माण कार्य २०२१ को जुलाई १० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

सरकारी कार्यालयमा कर्मचारीको लापर्वाहि

काठमाडौ‌ं माघ-८, ब्यवस्था वदलियो, ब्यक्ति वदलिए तर नेपालको सरकारी काम कार्वाहिको स्वरुप भने कहिल्यै वदलिएन । समयमा कार्यालय आउनु, सेवाग्राहिको काम सजिलै सल्टाईदिनु तथा सहज […]

नेपाल सरकारद्वारा सरकारी सेवाहरुको डिजिटल प्लेटफर्म ‘नागरिक एप’ जारी।

काठमाडौं माघ-४ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ सार्वजनिक गरिएको छ । सरकारद्वारा प्रदान गरिने सबै किसिमका […]

भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँने खतरा

काठमाडौं माघ-३ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल […]

१० महिना पछि, आजवाट उपत्यकाका विद्यालयहरु खुले

काठमाडौं, माघ-४ । कोरोना भाईरसको महामारीका कारण लामो समय देखि वन्द भएको काठमाडौ उपत्यकाका विद्यालयहरु आजवाट सुचारु भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको […]

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ निष्कासन

ग्लोवल एक्सपोज, (काठमाडौं-माघ २) इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ (प्राथमीक सेयर)मा आजवाट यहि माघको ६ गते सम्मका लागि आवेदन खुलेको छ । बैंकले रु १०० दरको ८ […]