आजको राशिफल

२०७७ माघ २, शुक्रबार प्रकाशित

मेष:-
सामाजिक कार्यको थालनी हुने योग छ । वैयक्तिक विकासमा समय खर्च होला । शत्रु परास्त हुनेछ्न् । आगन्तुक पाहुनाले मन हर्षित रहनेछ ।

वृष:-
व्यावसायिक मित्रतामा वृद्धि हुनेछ । घरायसी उलझन बाट मुक्ति मिल्ने छ । स्वास्थमा सजकता अपनाउनु पर्ने छ । बैरभाव राख्नेबाट सावधान रहनुहोला ।

मिथुन:-
भूमी, भवन तथा वाहन बाट लाभ प्राप्त हुनेछ । बौद्धिक एवं शारीरिक पराक्रम मा वृद्धि हुनुका साथै नजिक का नातागोता बाट सहयोग मिल्नेछ ।

कर्कट:-
कार्यशैलीमा अपेक्षित परिवर्तनले कर्मठ बनाउला । यात्राको योग बन्नेछ । दाम्पत्य जीवन मा मेलमिलाप को माहौल सिर्जना हुनेछ ।

सिंह:-
स्वास्थमा चमत्कारिक सुधार देख्न पाइएला । मेहनत पछि फल प्राप्ति को नजिक पुग्नुहुनेछ । शिक्षा क्षेत्र भने सामान्य रहनेछ । विवाद बाट बचौ ।

कन्या:-
मानसिकता लाई मजबूत बनाउनु आवस्यक छ । नजिक को व्यक्ति बाट विस्वासघात को सामना गर्नु पर्ला । स्वास्थमा सुधार होला । सामाजिक कार्य मा समय व्यतीत गर्नु उपयुक्त रहनेछ ।

तुला:-
पैतृक विवाद मध्यस्थता द्वारा सुलझिने छ युवा वर्ग मा निराशा हात लाग्ने छ नया थालनी बाट बचौ आकस्मिक धनलाभ को योग बनेको छ ।।

वृश्चिक:-
परनिन्दा बाट आफुलाइ बचाउँ । कसैलाइ सल्लाह दिदा अपयश हात लाग्नेछ । पिता को साथ समय व्यतीत गर्नाले व्यक्तित्व मा निखार आउने छ ।

धनु:-
अनावश्यक बहस बाट बचौ प्रशाशनिक नियम अनुरूप चल्ने कोसिस गरौ अन्यथा बेइज्जती हात नलाग्ला भन्न सकिन्न भाग्य को साथ भने रहनेछ प्रियजन सङ्ग भेट् हुने योग छ

मकर:-
मितव्ययी बनौ । ससुराली पक्ष बाट लाभ हुने योग छ । अपात्र समक्ष आफ्नो गोपनीयता को भेद नखोलौ । वाणिमा सय्यम् राख्नु पर्ने छ । ठुलो मनोकामना लाई मूर्त रूप दिने योग बनेको छ ।

कुम्भ:-
नयाँ योजना कार्यान्वयन हुनेछ । शेयर मार्केट मा निवेश बाट लाभ प्राप्त हुनेछ । गुप्त शत्रु को प्रकोप एवं प्रहार बाट आफुलाइ सुरक्षित राखौ । नयाँ मित्र बन्नेछन् ।

मीन:-
मानव एवं समाजसेवा सहित परोपकार को मार्ग प्रशस्त हुनेछ । आज को दिन भाग्योदय लिएर आएको छ । नयाँ कार्य थालनी गर्दा अभिजित् मुहूर्त उपयुक्त साबित हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित