१०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने: जो वाईडेन

२०७७ मंसिर २६, शुक्रबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। नव निर्वाचित अमेरीकी राष्ट्रपति जो वाईडेनले आफुले पद सम्हालेको १०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने वताउनुभएको छ ।
आउँदो २० ज्यानुअरीवाट कार्यकाल सुरु गर्न लागेका वाईडेनले उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै अमेरिकी जनतालाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह पनि गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित

सुई सम्वन्धि एलर्जि भएका हरुलाई फाईजर भ्याक्सिन लगाउन नहुने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। विस्वमानै पहिलोपटक कोभिड-१९ विरुद्दको भ्याक्सिन सर्वसाधारणको लागि खुल्ला गरेको वेलायतले सुई सम्वन्धि एलर्जि भएका हरुलाईभने रोक लगाएको छ । हालै वेलायतको […]

भारतीय सेना प्रमुख अरव भ्रमणमा

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने खाडि क्षेत्रका शक्तिशाली २ मुलुक UAE र साउदी अरव को ६ दिने भ्रमण शुरु गर्नुभएको […]

रसिया द्वारा आफ्ना नागरीकलाई खोप कार्यक्रम सुरु

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २०) रसियाले पनि आफुले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको भ्याक्सीन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । राजधानी मस्कोका उच्च जोखीमामा रहेका नागरीकहरुवाट […]