चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने
परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]