सुई सम्वन्धि एलर्जि भएका हरुलाई फाईजर भ्याक्सिन लगाउन नहुने

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। विस्वमानै पहिलोपटक कोभिड-१९ विरुद्दको भ्याक्सिन सर्वसाधारणको लागि खुल्ला गरेको वेलायतले सुई सम्वन्धि एलर्जि भएका हरुलाईभने रोक लगाएको छ । हालै वेलायतको औषधी ब्यवस्था कार्यालयले निकालेको गाईडलाईन अनुशार विगतमा यस्ता सुई सम्वन्धि एलर्जि भएकाहरुलाई फाईजर वायोटेक को यो भ्याक्सीन उपलब्ध नगराउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

१०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने: जो वाईडेन

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। नव निर्वाचित अमेरीकी राष्ट्रपति जो वाईडेनले आफुले पद सम्हालेको १०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने […]

भारतीय सेना प्रमुख अरव भ्रमणमा

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने खाडि क्षेत्रका शक्तिशाली २ मुलुक UAE र साउदी अरव को ६ दिने भ्रमण शुरु गर्नुभएको […]

ज्येष्ठ नागरिक केयर होम सम्बन्धी निर्देशिका बनाउँदै सरकार

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४)– नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जेरियाट्रिक (ज्येष्ठ नागरिक) केयर होम सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको छ। महाशाखाले केयर होम सम्बन्धी पालना […]

कोभिड-१९ भ्याक्सिन भण्डारणका लागि २ वटा प्रदेशमा कोल्डचेन बनाउने सरकारको योजना

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४), सरकार कोभिड१९ भ्याक्सिन नेपाल भित्र्याउनका लागि आवश्यक तयारीमा जुटेको छ। भ्याक्सिन आएपछि त्यसको उचित भण्डारणका लागि पूर्वाधार र संरचनाको समेत विश्लेषण […]

रसिया द्वारा आफ्ना नागरीकलाई खोप कार्यक्रम सुरु

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २०) रसियाले पनि आफुले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको भ्याक्सीन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । राजधानी मस्कोका उच्च जोखीमामा रहेका नागरीकहरुवाट […]