भारतीय सेना प्रमुख अरव भ्रमणमा

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने खाडि क्षेत्रका शक्तिशाली २ मुलुक UAE र साउदी अरव को ६ दिने भ्रमण शुरु गर्नुभएको छ ।
मध्यपुर्वका दुई शक्तिशाली मुलुकहरु संग सैन्य तथा सुरक्षा क्षमता विकासका वारेमा छलफल तथा सहकार्य, भ्रमणको उद्देश्य रहेको जनाईएको छ ।(एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित

१०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने: जो वाईडेन

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। नव निर्वाचित अमेरीकी राष्ट्रपति जो वाईडेनले आफुले पद सम्हालेको १०० दिन भित्र दश करोड अमेरीकी जनतालाई कोरोना भाईरस विरुद्वको खोप लगाईने […]

सुई सम्वन्धि एलर्जि भएका हरुलाई फाईजर भ्याक्सिन लगाउन नहुने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। विस्वमानै पहिलोपटक कोभिड-१९ विरुद्दको भ्याक्सिन सर्वसाधारणको लागि खुल्ला गरेको वेलायतले सुई सम्वन्धि एलर्जि भएका हरुलाईभने रोक लगाएको छ । हालै वेलायतको […]

रसिया द्वारा आफ्ना नागरीकलाई खोप कार्यक्रम सुरु

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २०) रसियाले पनि आफुले उत्पादन गरेको कोरोना भाईरस विरुद्धको भ्याक्सीन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । राजधानी मस्कोका उच्च जोखीमामा रहेका नागरीकहरुवाट […]