नायीका स्वेता खड्काले विवाह गरीन

२०७७ मंसिर २४, बुधबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) पहिलो विवाहको केहि समयमा नै श्रीमान नायक श्री कृष्ण श्रेष्ठलाई गुमाएकी नायिका श्वेता खड्काले अन्तत: ६ वर्षपछि दोस्रो विवाह गर्नुभयो । श्वेताले काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयरत्न रावतसँग बिहे गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित

फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने

काठमाडौं। फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले […]

निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने

काठमाडौँ । ‘सुनगाभा’, ‘फन्को’, ‘बाटो मुनिको फूल २’का निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् ।   सौगात मल्ल, […]