ज्येष्ठ नागरिक केयर होम सम्बन्धी निर्देशिका बनाउँदै सरकार

२०७७ मंसिर २४, बुधबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४)– नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जेरियाट्रिक (ज्येष्ठ नागरिक) केयर होम सम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरेको छ। महाशाखाले केयर होम सम्बन्धी पालना गर्नुपर्ने मापदन्डबारे निर्देशिका बनाउन लागेको हो।
उक्त निर्देशिकाको मस्यौदामा आएका सुझावका आधारमा संशोधन अन्तिम चरणमा पुगेको महाशाखाकी निर्देशक रोशनीलक्ष्मी तुईतुईले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

सुई सम्वन्धि एलर्जि भएका हरुलाई फाईजर भ्याक्सिन लगाउन नहुने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २५)। विस्वमानै पहिलोपटक कोभिड-१९ विरुद्दको भ्याक्सिन सर्वसाधारणको लागि खुल्ला गरेको वेलायतले सुई सम्वन्धि एलर्जि भएका हरुलाईभने रोक लगाएको छ । हालै वेलायतको […]

कोभिड-१९ भ्याक्सिन भण्डारणका लागि २ वटा प्रदेशमा कोल्डचेन बनाउने सरकारको योजना

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४), सरकार कोभिड१९ भ्याक्सिन नेपाल भित्र्याउनका लागि आवश्यक तयारीमा जुटेको छ। भ्याक्सिन आएपछि त्यसको उचित भण्डारणका लागि पूर्वाधार र संरचनाको समेत विश्लेषण […]