नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेसन फेब्रुअरी २० मा हूँदै
नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ । गत बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न […]
ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) कोरोना भाइरसको संक्रमणका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा करिब एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको उपचारका क्रममा ज्यान गएको हो ।
जर्मनीको एक वृद्धाश्रममा काम गर्दै आएका थापा भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गर्दै आएका थिए । एकान्तबासमा बस्दा सञ्चो नभएपछि उनलाई फ्यांकफर्ट निवासी आफ्नै भाइले अस्पताल पुर्याएका थिए ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose