मौसमी विपद कम गर्न सरकारी पुर्व तयारी तिब्र

२०७७ मंसिर २१, आईतवार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २१) जाडोयामका सम्भावित विपदहरु, शितलहर तथा हिमपातवाट हुने क्षति कम गर्न सरकारले विपद ब्यवस्थापनको पुर्व तयारीलाई तिब्र पारेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्था कार्यकारी समितिले जाडो याममा “सम्भावित शीतलहर तथा हिमपात प्रभाव न्यूनीकरण पुर्वतयारी र प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०७७” पारीत गर्दै यसलाई कार्यन्वयनमा ल्याउन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ ।
सरकारी समितिले पारित गरेको कार्ययोजना अनुसार चिसोवाट वच्नको लागि सचेतनामुलक कार्यक्रम स्थानिय भाषामा नै तयार गर्ने, शीतलहरवाट अति प्रभावित जिल्लाहरुमा न्यानो कापडा, कम्बल तथा दाउरा लगाएतका सामाग्रीको खरीद तथा ब्यवस्थापनका लागि आवस्यक श्रोत उपलब्ध गराईने छ ।
तराईका अति प्रभावित र कम प्रभावित गरी २२ जिल्लामा तथा हिमाली २१ जिल्लामा यो कार्यक्रम लागु हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

चन्द्रागिरी नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने राजमार्ग सफाई गर्ने ।

काठमाडौं, माघ-२४, चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक […]

सरकारी कार्यालयमा कर्मचारीको लापर्वाहि

काठमाडौ‌ं माघ-८, ब्यवस्था वदलियो, ब्यक्ति वदलिए तर नेपालको सरकारी काम कार्वाहिको स्वरुप भने कहिल्यै वदलिएन । समयमा कार्यालय आउनु, सेवाग्राहिको काम सजिलै सल्टाईदिनु तथा सहज […]

नेपाल सरकारद्वारा सरकारी सेवाहरुको डिजिटल प्लेटफर्म ‘नागरिक एप’ जारी।

काठमाडौं माघ-४ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ सार्वजनिक गरिएको छ । सरकारद्वारा प्रदान गरिने सबै किसिमका […]

भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँने खतरा

काठमाडौं माघ-३ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल […]

पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पर्यटन मन्त्रीद्वारा निरिक्षण

काठमाडौं, माघ-४ । पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गर्नुका साथै आयोजनाको हालसम्मको प्रगतिका वारेमा आयोजनाका अधिकारीहरु संग जानकारी लिनुभएको छ […]