पर्वतिय उडान आजवाट औपचारीक रुपमा सुरु

२०७७ मंसिर २०, शनिबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २०) विस्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारण वन्द भएको पर्वतिय उडान आजवाट औपचारीक रुपमा संचालनमा आएको छ ।
विशेष गरेर विदेशी पर्यटकहरुलाई लक्षित गरी संचालन गरीएको पर्वतिय उडानहरु कोरोना भाईरसको महामारी संगसंगै वन्द भएका थिए । वाह्य पर्यटक आवागमन प्राय:सुन्य रहेता पनि आन्तरीक पर्यटकलाई लक्षित गर्दै सेवा पुन: संचालन गरीएको जनाईएको छ ।
निजी हवाईसेवा प्रदायक कम्पनी एति र बुध्द लगायतले झण्डै १० महिना पछि पर्वतिय उडान सेवा सुचारु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

सरकारी कार्यालयमा कर्मचारीको लापर्वाहि

काठमाडौ‌ं माघ-८, ब्यवस्था वदलियो, ब्यक्ति वदलिए तर नेपालको सरकारी काम कार्वाहिको स्वरुप भने कहिल्यै वदलिएन । समयमा कार्यालय आउनु, सेवाग्राहिको काम सजिलै सल्टाईदिनु तथा सहज […]

गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ […]

देशदर्शन टिकटक कम्पिटिसन स‌ंचालन

नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले   ‘देशदर्शन टिकटक कम्पिटिसन’ नामक अफर ल्याएको छ ।  यो अभियान १ जनवरीबाट शुरु भएको हो । […]

हिमालय एयरलाइन्सद्वारा चीनको ल्हासामा परीक्षण उडान

६ माघ, काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका […]

नेपाल वायुसेवा निगमको जहाजले मकाउमा चाटर्ड उडान भर्ने

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि […]